Followers

Class 12 Social एकाइ ११ पाठ ५ Notes

Class 12 Social एकाइ ११  पाठ ५  Notes




एकाइ ११          

पाठ ५        


अभ्यास

१. तलका प्रश्नका उत्तर दिनुहोस् :

(क) साधारण शिक्षा र प्राविधिक शिक्षाबिचको एक फरक लेख्नुहोस्।

उत्तरः साधारण शिक्षा कुनै पनि व्यक्तिले आफ्नो जीवनको बारेमा प्राप्त गरेको आधारभूत शिक्षालाई साधारण शिक्षा भनिन्छ यस्तो शिक्षाले व्यक्तिलाई साधारण जीवन जिउन आधार दिन्छ तर विशिष्ट सीप दिँदैन । कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ यसकारण यनत्र, उपकरण, मेसिन, उद्योगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ ।

(ख) नेपालमा रोजगार क्षेत्रको मुख्य समस्या के हो ?

उत्तरः नेपालमा प्रत्येक वर्ष पाँच लाख युवा श्रम बजारमा प्रवेश गर्छन् भनिन्छ तर व्यक्ति अनुरूप रोजगारका अवसर सिर्जना हुन नसकेकाले बेरोजगारको समस्या चर्कदै गएको छ । श्रमबजारमा रोजगारी उपलब्ध नुहुन र उपलब्ध रोजगारीका लागि सिप र दक्षता भएका जनशक्ति उपलब्ध  ।  नहुनु नै नेपालको रोजगारी क्षेत्रको प्रमुख समस्या हो । 

विश्वविद्यालयले उत्पादन गर्ने श्रम शक्तिमा सैद्धान्तिक ज्ञान पर्याप्त भए तापनि प्राविधिक, व्यावहारिक तथा प्रयोगात्मक ज्ञानको कमी हुनु, श्रमशक्तिसँग विद्यमान सिप तथा दक्षता अनुसारको अवसर नेपाली श्रम बजारमा उपलब्ध नहुनु पनि नेपालको रोजगारीको क्षेत्रको प्रमुख समस्या हो

(ग) नेपालले किन वैदेशिक जनशक्ति आयात गर्नु परेको हो ? 

उत्तरः विश्वविद्यालयहरूले वर्षेनी ज्ञानमा आधारित नेपालमा वैदेशिक जनशक्ति आयात गर्नु परेको हो 

(घ) बौद्धिक पलायन रोक्न के गर्न सकिन्छ ? एक उपाय लेख्नुहोस्

उत्तरः बौद्धिक पलायन रोक्न देशमा गुणस्तरीय रोजगारीको उपलब्ध गराउने, प्राविधिक तथा व्यवसायिक शिक्षाको सृजना गर्ने, तीव्र औद्योगीकरण, पुँजी निर्माण, लगानीमैत्री वातावरण, सीपमूलक तालिम, साथै शिक्षा क्षेत्रले श्रम बजारको आवश्यकता सर्वेक्षण गरी योजनाबद्ध रूपमा दक्ष जनशक्ति उत्पादनमा जोड दिनु पर्छ । 

उत्तरः नेपालमा बरोजगारीका कारणहरू निम्न छन् : - श्रमशक्तिसँग विद्यमान सिप तथा दक्षता अनुसारको अवसर नेपाली प्राविधिक, व्यावहारिक तथा प्रयोगात्मक ज्ञानको कमी हुनु - उच्च जनसङ्ख्या वृद्धि दरका कारण पुराना बेरोजगारलाई रोजगारीको अवसर सिर्जना हुन नपाउँदै नयाँ बेरोजगारहरू श्रम बजारमा प्रवेश गर्नु । अवसर समेत सङ्कटमा पर्नु उत्तरः नेपालमा बेरोजगारी समस्या समाधान गर्ने उपयाहरू निम्न छन् : जोड दिई रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ ।


शिक्षा (साधारण शिक्षा) प्रदान गरी लाखौँको सङ्ख्यामा जनशक्तिलाई श्रम बजारमा पठाउँछन् । तर श्रम बजारमा उपलब्ध रोजगारीका लागि सिप र दक्षता भएका जनशक्ति उपलब्ध नहुनु, उच्च स्तरीय जनशक्ति जस्तै, सिलाइ कटाइ, सुन चाँदिका गहना बनाउने जस्ता छोटो समयको तालिमबाट नै सिप दिन सकिने क्षेत्रदेखि जलविद्यालय, पुल, सुरुङमार्ग, रेलमार्ग जस्ता क्षेत्रमा उच्च स्तरीय जनशक्ति देशमा पर्याप्त मात्रामा उपलब्ध हुन नसक्नाले



(ङ) बेरोजगारी समस्याका कुनै पाँच कारणहरू उल्लेख

- विश्वविद्यालयले उत्पादन गर्ने श्रमशक्तिमा सैद्धान्तिक ज्ञान पर्याप्त भए तापनि प्राविधिक, व्यवहारिक तथा प्रयोगात्मक ज्ञानको कमी हुनु

- मुद्राको क्रय शक्तिमा आएको हास र विभिन्न कारणले गर्दा व्यापार व्यवसायमा आएको मन्दीको प्रभावले गर्दा नयाँ रोजगारी सिर्जनामा कमी हुनु तथा पुरानो रोजगारीका

- व्यापार व्यवसायको वृद्धिदर कम रहेकोले उच्च दरमा रोजगारको अवसर सिर्जना नहुनु

(च) नेपालमा बेरोजगारी समस्या समाधान गर्न के के उपायहरू गर्न सकिएला ? कुनै पाँच उपायहरू लेख्नुहोस् ।

गुणस्तरीय प्राविधिक तथा व्यवसायिक शिक्षा :- व्यवसाय तथा रोजगारमूलक गुणस्तरीय शिक्षाको प्रभावले बेरोजगारी समस्यालाई न्यूनीकरण गर्न सकिन्छ ।

कृषिको आधुनिकीकरण र बजारीकरण :- नेपाल कृषिप्रधान देश भएकाले निर्वाहमुखी कृषिलाई व्यवसायमुखी बनाउन तथा उत्पादनमूलक उद्योगमा विशेष

तीव्र औद्योगीकरण : तीव्र औद्योगीकरण गर्नका लागि ठूलो मात्रामा श्रमशक्तिको जरुरी पर्ने भएकाले बेरोजगारी समस्या समाधानमा मद्दत पुग्छ ।

जनसङ्ख्या व्यवस्थापन : जनसङ्ख्या शिक्षा र परिवार योजना जस्ता उपायहरूबाट सन्तुलित आकारको जनसङ्ख्या व्यवस्थापन गर्न सकेमा रोजगारीको अवसर प्रदान गर्न सजिलो हुन्छ ।

पुँजी निर्माण :उपभोक्तावादी संस्कृतिमा सुधार ल्याई खर्चमा भन्दा पुँजी निर्माण र लगानीमा जोड दिन सकेमा बेरोजगारी समस्या समाधान गर्न मद्दत पुग्छ ।


If you want to ask anything, please contact us by Messaging us on Social Media.

Social Media links:-


Tags

Class 12 Social Notes All Chapters (New Curriculum)

Class 12 Social Notes 2078: Complete Social Guide (New Syllabus) | Questions Answers and Guide | Class 12 Social Book Solution Guide  | Class 12 Social Book PDF 2078 Solution | Class 12 Social Book Notes 2078 Guide | Class 12 Social All Chapter Notes | Social Chapter Wise Notes. Class 12 Social एकाइ ११    पाठ ५ Notes

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

ads