Followers

Class 12 Social एकाइ २ पाठ ५ Notes

Class 12 Social एकाइ २  पाठ ५    Notes

एकाइ २ 

पाठ ५   

तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :

(समस्या पहिचान भनेको के हो ?

उत्तरः समस्या पहिचान भन्नाले कुनै पनि सामाजिक समस्या, सामाजिक घटना वा अध्ययन गर्न आवश्यक  उपयुक्त कुनैअवधारणा पहिचान गर्नु भन्ने बुझिन्छ  हाम्रो समाजमा यस्ता अनगिन्ती समस्याघटना  अवधारणा रहेका छन् हामीले समस्या निर्माण गर्दा ती समस्याहरू प्राजिक रुपले अनुसन्धान गर्न आवश्यक  उपयुक्त छन् कि छैनन् भनेर यकिनगर्नुपर्छ 

(समस्या पहिचान गर्दा के के कुरामा ध्यान पुयाउनुपर्छ ?

उत्तरः समस्या निर्माण पहिचान गर्दा ती समस्याहरू प्राज्ञिक रुपले अनुसन्धान गर्न आवश्यक  उपयुक्त छन् कि छैनन् भनेरयकिन गर्नुपर्छ  अनुन्धान गर्ने समस्या बिल्कुलै नयाँ हुनुपर्छ  अरु कसैले पहिले नै गरेको कार्य हुबहु दोहोरिनु हुँदैन पहिले नै गरिएको कार्यलाई दोहोयाउनुपर्ने भएमा अध्ययन विधिसमय  परिस्थितिमध्ये कुनै वा सबै फरक गर्नुपर्नेकुराहरूमा ध्यान दिनुपर्छ 

(परिमाणात्मक अध्ययन पद्धति भनेको कस्तो विधि हो ?

उत्तरः प्राप्ताङ्कतौलउमेर आदिसङ्ख्यामा सूचनाहरू सङ्कलन हुने  विश्लेषण गर्दा तथ्याङ्कशास्त्रीय विधिहरू प्रयोग गरिनेअनुसन्धान विधिलाई परिमाणात्मक अध्ययन पद्धति भनिन्छ। परिमाणात्मक अनुसन्धानमा सबैभन्दा प्रचलिन विधिसर्वेक्षण हो 

(क्षेत्र अवलोकन भनेको कस्तो विधि हो ?

उत्तरः अवलोकन कुनै व्यक्तिसंस्था वा प्रक्रियालाई लामो समयसम्म हेरेर तथ्याङ्क सङ्कलन गर्ने विधिलाई अवलोकनभनिन्छ भने अवलोकनकर्ता आफै उक्त प्रक्रियामा सहभागी भएर तथ्याङ्क सङ्कलन गर्ने विधिलाई क्षेत्र अवलोकन भनिन्छ 

(तपाईंको विद्यालय वा समुदायमा अनुसन्धान गर्न सकिने कुनै दुई समस्याहरू पहिचान गर्नुहोस्  ती समस्याहरूकिन अनुसन्धान गर्न आवश्यक  उपयुक्त छन् ? कारण दिनुहोस् 

उत्तरः हाम्रो विद्यालयमा अनुसन्धान गर्न सकिने समस्याहरू पहिलो विद्यार्थीले बिच मैं कक्षा छाडेर पढ्ने छाड्ने दोस्रो मातृभाषाका कारण नेपाली भाषामा पढ्न पढाउन अप्ठेरो हुनु  यि समस्याहरू प्राय धेरै सामुदायिक विद्यालयहरूमा देखिन्छन्अभिभावकमा चेतना  शिक्षाको कमिको कारण छोराछोरीलाई नियमित विद्यालय नपढाउनेछोराछोरिको भविष्यकोबारेमा चिन्तित नहुने जस्ता कारणले नियमित पठनपाठनमा छोराछोरीलाई पढाइरहेका हुँदैनन्  अशिक्षगरिबि घर देखिविद्यालयको दुरि धेरै टाढा जसता कारणले पनि विद्यार्थीहरू बिचमै पठनपाठन छाडेर बस्ने गरेको पाइन्छ  त्यसैलेविद्यार्थीहरूलाई नियमित शिक्षामा ध्यान दिनप्रोत्साहन गर्न  विद्यार्थी मैत्री वातावरण विद्यालयमा उपलब्ध गराइविद्यार्थीलाई शिक्षाबाट वञ्चित हुनबाट रोक्न यो समस्याको अनुसन्धान गर्न आवश्यक   त्यस्तै भाषाको समस्या प्रायमधेशी क्षेत्र, आदिवासी जनजातिले अध्ययन गर्ने क्षेत्रमा बढी देखिन्छ। भाषाको समस्याका कारण विद्यार्थीले पढाएकोनबुझ्ने, अलमल पर्नेजति माथि गए पनि सिकाइ उपलब्धि नहुने साथै शिक्षकलाई पनि पढाएको कुरा बुझाउन नसक्नुजस्ता धेरै समस्याहरू आयरहेका छन्। त्यसैले विद्यार्थी मैत्री सिकाइको उपलब्धताको लागि यि समस्याको अनुसन्धानगर्न जरुरी  

(परिमाणात्मकगुणात्मक  मिश्रित अध्ययन पद्धति बिच के फरक  ? एउटा तालिकामा देखाउनुहोस् 

उत्तर:

परिमाणात्मक:-

(परिमाणात्मक अध्ययन पद्धति प्राप्ताङ्कतौलउमेर आदि सङ्ख्यामा सूचनाहरू सङ्कलन हुने  विश्लेषण गर्दातथ्याङ्कशास्त्रीय विधिहरू प्रयोग गरिने अनुसन्धान विधिलाई परिमाणात्मक पद्धति भनिन्छ 

(परिमाणात्मक अध्ययन पद्धतिमा सबैभन्दा प्रचलित विधि सर्वेक्षण हो  यस्तै यसको अर्को विधि डिजाइन विधि पनिहो 

गुणात्मक:-

(गुणात्मक यदि मानिसको भावना विचारव्यवहार जस्ता कुराहरूका सूचनाहरू लने हो भने ती सूचना सङ्ख्यामाउल्लेख गर्न सकिनन  यस्तो खाले अनुसन्धान गर्ने पद्धतिलाई गुणात्मक पद्धति भनिन्छ 

(गुणात्मक अध्ययन पद्धतिको महत्त्वपूर्ण विधि भनेको अन्तर्वार्ता विधि हो  यसमा दुई व्यक्तिबीच प्रत्यक्ष कुरा गरीसूचना सङ्कलन गरिन्छ  अन्तर्वार्तामा ठानेका प्रश्नहरू गरेर सूचना सङ्कलन गरिन्छ  गुणात्मक अध्ययन पद्धतिकोमहत्त्वपूर्ण अन्तर्वार्ताकारले आफूले आवश्यक ठानेका प्रश्नहरू गरेर सूचना सङ्कलन गरिन्छ 

मिश्रित:-

(मिश्रित परिमाणात्मक पद्धति गुणात्मक पद्धति दुवै विधि प्रयोग गर्नेलाई मिश्रित पद्धति भनिन्छ 

(मिश्रित अध्ययन पद्धतिमा परिमाणात्मक  गुणात्मक अध्ययन पद्धतिमा प्रयोग गरिने विधिको प्रयोग गरी तथ्याङ्कसङ्कलन गरिन्छ 

If you want to ask anything, please contact us by Messaging us on Social Media.

Social Media links:-

Tags

Class 12 Social Notes All Chapters (New Curriculum)

Class 12 Social Notes 2078: Complete Social Guide (New Syllabus) | Questions Answers and Guide | Class 12 Social Book Solution Guide  | Class 12 Social Book PDF 2078 Solution | Class 12 Social Book Notes 2078 Guide | Class 12 Social All Chapter Notes | Social Chapter Wise Notes. Class 12 Social एकाइ २  पाठ ५    Notes

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

ads