Followers

Class 12 Social एकाइ ५ पाठ ९ Notes

Class 12 Social एकाइ ५  पाठ ९   Notes

     




एकाइ ५    

पाठ ९   


१. तलका प्रश्नको उत्तर दिनुहोस् :

(क) ग्राफ र रेखाचित्रविचको फरक उदाहरणसहित स्पष्ट पार्नुहोस् ।

उत्तर: एक सरलीकृत रेचाचित्रको माध्यमबाट तथ्यहरूको प्रतिनिधित्व गर्ने माध्यमलाई रेखाचित्र भनिन्छ । सामान्य
तथा ग्राफमा वस्तु र परिमाण बिचको सम्बन्धलाई x रy अक्षको सहायताले चित्रण गरिन्छ । रेखाचित्रमा दृश्यात्मक प्रविधिको प्रयोग गरेर सुचनाहरूको प्रतिकात्मक प्रतिनिधित्व गराइन्छ । कहिलेकाहीँ ग्राफ र रेखाचित्रलाई एउटै अर्थमा प्रयोग गरेको पाइन्छ । ग्राफ र रेखाचित्रले तथ्य र विचारहरूलाई संक्षिप्त रुपमा प्रतिनिधित्व गर्छन । यसको
प्रयोग वस्तुहरूको तुलना गर्न अन्तर छुट्याउन र परिवर्तन देखाउन गरिन्छ । कुनै पनि ठाउँको तापक्रम वर्षा, उत्पादन आदिमा के कति परिवर्तन आयो त्यसको अध्ययन गर्ने ग्राफ र रेखाको प्रयोग गर्न सकिन्छ ।

तथ्याङ्कलाई सजिलोसँग देखाउन स्तम्भ रेखाचित्र, रेखा ग्राफर चक्र चार्टको प्रयोग गरिन्छ भने रेखाचित्रमा
तथ्याङ्कलाई सजिलोसँग देखाउन सोझो धर्का वा स्तम्भको रूपमा दिएर बनाइन्छ ।

(ख) कम्प्युटरबाट चार्ट बनाउने तरिकाहरू तरिका बताउनुहोस्।

उत्तर:कम्प्युटरमा एमएस एक्सेलमा चार्ट बनाउने तरिकाहरू निम्नानुसार छः

-वर्क सिटको डायलाई आवश्यकता अनुसार चार्टमा उतार्नु पर्ने भागलाई सेलेक्ट गर्ने

-इन्सर्ट मेनु दयाबमा क्लिक गर्ने

-चार्ट समूहबाट कोलममा क्लिक गर्ने

-आवश्यकता अनुसारको कोलमलाई छानेर क्लिक गर्ने ।


If you want to ask anything, please contact us by Messaging us on Social Media.

Social Media links:-


Tags

Class 12 Social Notes All Chapters (New Curriculum)

Class 12 Social Notes 2078: Complete Social Guide (New Syllabus) | Questions Answers and Guide | Class 12 Social Book Solution Guide  | Class 12 Social Book PDF 2078 Solution | Class 12 Social Book Notes 2078 Guide | Class 12 Social All Chapter Notes | Social Chapter Wise Notes. Class 12 Social एकाइ ५ पाठ ९  Notes

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

ads