Followers

Class 12 Social एकाइ ९ पाठ ८ Notes

Class 12 Social एकाइ ९  पाठ ८   Notes




एकाइ ९        

पाठ ८       


१. तलका प्रश्नको उत्तर दिनुहोस् :

(क) बसाइँसराइले पानें आर्थिक प्रभावहरूको सूची तयार पार्नुहोस् ।

उत्तरः बसाइँसराइले एकातिर जमिनमा जनसङ्ख्याको दबाब कम गर्छ भने अर्कोतिर दबाब बढाउँछ । यसले जमिनमा प्रतिव्यक्ति उत्पादन र उत्पादकत्व र प्रतिव्यक्ति आयमा पनि प्रभाव पर्छ । बसाइँसराइको मुख्य आर्थिक प्रभाव भनेको देशमा विप्रेषण भित्रिनु हो । जसले परिवार र देशको आर्थिक स्तर सुधार गर्न मदत गर्छ । यो रकम स्वास्थ्य, शिक्षा र सम्पत्ति वृद्धिमा लगानी हुन्छ । यसले उपभोग गर्ने संस्कारलाई वृद्धि गरेको छ । यस्तो प्रवृतिले उत्पादनमूलक क्षेत्रमा लगानी कम हुने समस्या पनि रहन्छ ।


(ख) बसाइँसराइका सांस्कृतिक प्रभावहरूको समीक्षा गर्नुहोस् ।

उत्तरः बसाइँसराइले गन्तव्य स्थानमा आप्रवासीलाई भाषिक, सांस्कृतिक र सामाजिक समायोजनमा कठिनाइ हुन्छ सहर र गाउँ बिचको भिन्नताको प्रभाव बिस्तारै संस्कृतिमा पनि पर्दै जान्छ। विदेशी रहनसहनको नक्कल बढ्दै जान्छ । मौलिक संस्कृतिमा विचलन हुन्छ ।



If you want to ask anything, please contact us by Messaging us on Social Media.

Social Media links:-


Tags

Class 12 Social Notes All Chapters (New Curriculum)

Class 12 Social Notes 2078: Complete Social Guide (New Syllabus) | Questions Answers and Guide | Class 12 Social Book Solution Guide  | Class 12 Social Book PDF 2078 Solution | Class 12 Social Book Notes 2078 Guide | Class 12 Social All Chapter Notes | Social Chapter Wise Notes. Class 12 Social एकाइ ९  पाठ ८  Notes

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

ads