Followers

Class 12 Social एकाइ २ पाठ ६ Notes

  

Class 12 Social एकाइ २  पाठ ६  Notes




एकाइ २ 

पाठ ६  


तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्ः

(तथ्याङ्क सङ्कलन विधि भनेको के हो ?

 

उत्तरः खोज वा अनुसन्धानका प्रश्नहरूको समाधान गर्नका लागि सान्दर्भिक विशिष्ट जानकारी प्राप्त गर्ने एक व्यवस्थितप्रक्रिया नै तथ्याङ्क सङ्कलन विधि हो  सङ्कलित तथ्याङ्कलार्य व्यवस्थापनप्रशोधन  विश्लेषण गरी अनुसन्धानकाप्रश्नहरूको जवाफ निकालिन्छ 

 

(प्रश्नावली किन सबैभन्दा प्रचलित साधन हो ?

 

उत्तरः प्रश्नावलीलाई सर्वेक्षण प्रश्नावली पनि भनिन्छ। यसमा आवश्यक सूचना प्राप्त गर्ने गरी प्रश्नहरूको सूची तयारगरी उत्तरदातासमक्ष प्रस्तुत गरी उत्तर सङ्कलन गरिन्छ  प्रश्नावली सबैभन्दा प्रचलित साधन हो  यो साधनाबाट धेरैव्यक्तिहरूबाट कम समय  स्रोतसाधन प्रयोग गरी तथ्याङ्क सङ्कलन गर्न सकिन्छ 

 

(अन्तर्वार्ता मार्गदर्शन भनेको के हो ?

 

उत्तरः अन्तर्वार्ताकारले उत्तरदातालाई सोध्ने प्रश्नहरू वा सोसम्बन्धी टिपोटलाई नै अन्तर्वार्ता मार्ग दर्शन भनिन्छ  संरचितअन्तर्वार्तामा प्रश्नावलीलार्य नै अन्तर्वार्ता मार्गदर्शन रुपमा प्रयोग गरिन्छ 

 

(भिडियो अनुप्रयोगलाई तथ्याङ्क सङ्कलनमा कसरी प्रयोग गर्न सकिन्छ ? एक उदाहरण दिनुहोस् 

 

उत्तरः भिडियो अनुप्रयोगहरू जस्तै Gmail, google form, Social Network Zoom, microsoft Teams, Google Meet cisco Webex अरू समूहमा भिडियो कल गर्न प्रयोग गरिन्छ  जसबाट सभासम्मेलन गर्नअनलाइनकक्षा सञ्चालन गर्न जस्ता औपचारिक तथा समूहमा कुराकानी गर्न जस्ता अनौपचारिक कार्यका लागि विकास गरिएकाहुन् यद्यपि खोज अनुसन्धानमा तथ्याङ्क सङ्कलन गर्न अन्तर्वार्ता लिन छलफल गर्न प्रयोग गरि तथ्याङ्क सङ्कलन गर्न सकिन्छ जस्तै कुनै एउटा टाउको तथ्याङ्क सङ्कलनको लागि धन्ययनभिायक भन्ने अनुप्रयोग डाउनलोड गरि त्यसमा प्रश्नावलीतयार गरि इमेल वा अन्य सञ्चार साधनमार्फत उत्तरुदाता समक्ष पठाउन सकिन्छ

 

(सामाजिक अध्ययन विषयमा तथ्याङ्क सङ्कलन गर्न प्रयोग गर्न सकिने कुनै चारओटय साधनहरूको नाम लेखीकुनै दुईको छोटो परिचय दिनुहोस् 

 

उत्तरसामाजिक अध्ययन विषयमा तथ्याङ्क सङ्कलन गर्न प्रयोग गर्न सकिने चार विधिहरू निम्न छन् :

 

प्रश्नावली

अन्तर्वार्ता मार्गदर्शन

अवलोकन मार्गदर्शन

रुजुसूची

 

प्रश्नावली : प्रश्नावलीलाई सर्वेक्षण प्रश्नावली पनि भनिन्छ  यसमा आवश्यक सूचना प्राप्त गर्ने गरी प्रश्नहरूकोसूची तयार गरी उत्तरदाता समक्ष प्रस्तुत गरी उत्तर सङ्कलन गरिन्छ। यसरी तयार गरिएका प्रश्नहरू मौखिकलिखित वाइमेलमार्फत उत्तरदातासँग सोधी उत्तर प्राप्त गर्न सकिन्छ।

 

अन्तर्वार्ता मार्गदर्शन : अन्तर्वार्ताले उत्तरदातालाई सोध्ने प्रश्नहरू वा सोसम्बन्धी टिपोटलाई नै अन्तर्वार्ता मार्गदर्शनभनिन्छ  संरचित अन्तर्वार्तामा प्रश्नावलीलार्य नै अन्तर्वार्ता मार्गदर्शन रुपमा प्रयोग गरिन्छ भने अर्धसंरचित  असंरचितअन्तर्वार्तामा अन्तर्वार्ताकारले आफूले आवश्यक ठानेका मुख्य मुख्य प्रश्नहरू वा प्रश्न सोध्ने मुख्य विषयवस्तु टिपेरअन्तर्वार्ता मार्गदर्शन तयार पार्छ 

 

(अध्ययन अनुसन्धानका लागि तथ्याङ्क सङ्कलन गर्ने विधि तथा साधनहरू छनोट गर्दा के के कुराहरूमा ध्यानदिनुपर्छ ? पाँच बुँदामा लेख्नुहोस् 

 

उत्तर : अध्ययन अनुसन्धानका लागि तथ्याङ्क सङ्कलन गर्ने विधि तथा साधनाहरू छनोट गर्दा ध्यान दिनुपर्ने कुराहरू

 

अनुसन्धानकर्ताले तथ्याङ्क सङ्कलन गर्नुभन्दा पहिले कुल

कस्तो तथ्याङ्क सङ्कलन गर्नेकसरी सङ्कलन गर्ने कसले

सङ्कलन गर्ने  कहिले सङ्कलन गर्ने कुरामा निश्चित हुने 

 

अनुसन्धानको प्रकार अनुसन्धानकर्ताको आवश्यकता,

उद्देश्य  दक्षतातथ्याङ्कका प्रकारपरिस्थिति स्रोत 

साधनको उपलब्धता आदिलाई ध्यानमा राख्ने 

 

एउटै खोज वा अनुसन्धानमा एकभन्दा बढी साधनहरू प्रयोग

गरी तथ्याङ्क सङ्कलन गर्ने 

 

समय सान्दर्भिक विशिष्ट जानकारी प्राप्त तथ्यहरूको खोज

गर्ने 

 

प्रश्न सोध्द्धा कसैको व्यक्तिगत वा सामूहिक भावनामा चोट

नपर्ने गरी सरल भाषामा सोध्ने 



If you want to ask anything, please contact us by Messaging us on Social Media.

Social Media links:-


Tags

Class 12 Social Notes All Chapters (New Curriculum)

Class 12 Social Notes 2078: Complete Social Guide (New Syllabus) | Questions Answers and Guide | Class 12 Social Book Solution Guide  | Class 12 Social Book PDF 2078 Solution | Class 12 Social Book Notes 2078 Guide | Class 12 Social All Chapter Notes | Social Chapter Wise Notes. Class 12 Social एकाइ २  पाठ ६    Notes

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

ads