Followers

Class 12 Social एकाइ ५ पाठ २ Notes

     

Class 12 Social एकाइ ५  पाठ २  Notes




एकाइ ५    

पाठ २   


(क) जनसङ्ख्याको आधारमा नेपालको सबैभन्दा धेरै जनसङ्ख्या भएको जिल्ला कुन हो ?

उत्तरः जनसङ्ख्याको आधारमा नेपालको सबैभन्दा धेरै जनसङ्ख्या भएको जिल्ला काठमाडौँ हो ।

(ख) जनसङ्ख्या धेरै देखि थोरैको आधारमा क्रमशः प्रदेशहरूको नाम लेख्नुहोस् ।

उत्तर: जनसङ्ख्या धेरै देखि थोरैको आधारमा क्रमशः बागमती प्रदेश (२०.९%), प्रदेश नं. २ (२०.४%) प्रदेश नं.
१ (१७.१%) लुम्बिनी प्रदेश (१६.९%) सुदुरपश्चिम प्रदेश (९.६%), गण्डकी प्रदेश (९.३५) र कर्णाली प्रदेश ( ५.८% )
रहेका छन् ।

(ग) नेपालको जनसङ्ख्याको प्रदेशगत आकारलाई वृत्तचित्रमा प्रस्तुत गर्नुहोस् ।

उत्तरः नेपालको कूल जनसङ्ख्या २६४९४५०४ रहेको छ । यसलाई प्रदेशगत आधारमा वृत्तचित्रमा निम्नानुसार
देखाइएको छ :


(घ) नेपालको प्रदेशगत जनसङ्ख्या वितरणको विश्लेषण गर्नुहोस् ।

उत्तर: 
प्रदेश नं. १ मा ९९२, ४४५ घरपरिवार रहेका छन् । यस प्रदेशमा औसत परिवारको आकार ४.५६ र लैगिक अनुपात (MIf) ९०.३२ छ। यस प्रदेशको सहरी जनसङ्ख्या २६३९९४६ (५८.२%) रहेको छ । 

प्रदेश नं. २ मा ९३२०८७ घरपरिवार रहेका छन् । यस प्रदेशमा औसत परिवारको आकार ५.८३ र लैङ्गिक अनुपात १०१.२ छ । यस प्रदेशको सहरी जनसङ्ख्या ७१.९% रहेको छ ।

बागमती प्रदेश जनसङ्ख्याको हिसाबले सबैभन्दा ठूलो प्रदेश हो यस प्रदेशमा १२,७०,६९७ परिवार सङ्ख्या
छ । यस प्रदेशले नेपालको लगभग २०.९ प्रतिशत जनसङ्ख्यालाई ओगटेको छ । यस प्रदेशको सहरी
जनसङ्ख्या ६०.५% रहेको छ । 

लुम्बिनी प्रदेशमा ८८५२०३ परिवार सङ्ख्या छ। यसले नेपालको कुल जनसङ्ख्याको १६.९ प्रतिशत भाग भोगटछ। लुम्बिनी प्रदेशमा ५१.७ प्रतिशत सहरी जनसङ्ख्या रहेको छ। लुम्बिनी प्रदेशमा ८,८५२०३ परिवार सङ्ख्या छ । यसले नेपालको कुल जनसङ्ख्याको १६.९ प्रतिशत भाग भोगटछ । लुम्बिनी प्रदेशमा ५१.७ प्रतिशत सहरी जनसङ्ख्या रहेको छ । 

कर्णाली प्रदेशमा नेपालको सबैभन्दा कम जनसङ्ख्या रहेको छ । यस प्रदेशमा नेपालको लगभग प्रतिशत
 बसोबास गरेको देखिन्छ । जम्मा २,९८, ३५९ घरपरिवार रहेका छन् । यस प्रदेशमा सहरी जनसङ्ख्या
४९.३% रहेको छ ।

सुदुरपश्चिम प्रदेशमा ४, ६९,९७१ घरपरिवार रहेका छन् । यस प्रदेशले नेपालको लगभग ९.६ प्रतिशत
जनसङ्ख्यालाई ओगटेको छ। यस प्रदेशको सहरी जनसङ्ख्या ५८.९ रहेको छ । सुदुरपश्चिम प्रदेशमा ४, ६९,९७१ घरपरिवार रहेका छन् । यस प्रदेशले नेपालको लगभग ९.६ प्रतिशत जनसङ्ख्या ओगटेको छ । यस प्रदेशको सहरी जनसङ्ख्या ८५.९ रहेको छ ।


If you want to ask anything, please contact us by Messaging us on Social Media.

Social Media links:-


Tags

Class 12 Social Notes All Chapters (New Curriculum)

Class 12 Social Notes 2078: Complete Social Guide (New Syllabus) | Questions Answers and Guide | Class 12 Social Book Solution Guide  | Class 12 Social Book PDF 2078 Solution | Class 12 Social Book Notes 2078 Guide | Class 12 Social All Chapter Notes | Social Chapter Wise Notes. Class 12 Social एकाइ ५ पाठ २  Notes

Post a Comment

1 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

ads