Followers

Class 12 Social एकाइ ३ पाठ १ Notes

  

Class 12 Social एकाइ ३ पाठ १ Notes




एकाइ ३  

पाठ १  


तलका प्रश्नको उत्तर दिनुहोस्:

(जीवनोपयोगी सिप विद्यालय शिक्षा औपचारिक रूपमा कहिलेदेखि सुरु भएको हो?

 

उत्तरः जीवनोपयोगी शिक्षाको अवधकारणा सन् १९६५ तिर नै विकास भएको हो सन् १९८६ मा Ottoblo charter for Health promotion ले यसलाई असल स्वास्थ्य छनोट गर्नका लागि आवश्यक मनी स्वीकार गरेको थियो  सन् १९८३मा बाल अधिकार महासन्धिले जीवनोपयोगी शिक्षा बालबालिकाको चौतफी विकास गर्नका लागि निर्देशित हुनुपर्नेउल्लेख गरेको थियो  यसको औपचारिक सुरुवात भने सन् १९९० मा थाइल्याण्डको जोमटेन सहरमा शिक्षासम्बन्धीअन्तर्राष्ट्रिय सम्मेलन भएको थियो  त्यस सम्मेलनले सबैका लागि शिक्षा घोषणा गर्यो  उक्त घोषणामा बाँच्नक्षमताविकास गर्न  गुणस्तरीय जीवनका लागि जीवनोपयोगी सिपलाई पनि समावेश गयो त्यसपछि सन् १९९८ को अप्रिल २७ मा विश्व स्वास्थ्य सङ्गठनको कार्यालय जेनेभामा जीवनोपयोगी सिप शिक्षासँग सम्बन्धित संयुक्त राष्ट्रसङ्घीयनिकायहरूको बैठक बसि जीवनोपयोगी सिपहरूको कार्य ढाँचा तयार गरे  २००० मा सेनेगलको राजधानी डकारमाभएको 'सबैका लागि शिक्षा को सम्मेलनले जीवनोपयोगी सिपलाई व्यवस्थित रूपमा मावेश गर्यो 

 

(समस्या समाधान सिप जीवनोपयोगी सिपको कुन समूहमा पर्छ ?

 

उत्तरः समस्या समाधान सिप जिवनोपयोगी सिपको सोचाइ सिपमा पर्छ  सोचाइ सिपले व्यक्तिलाई आफ्नोदिमागलाई ठिक तरिकाले परिचालन गर्न सघाउँछन् 

 

(विश्व स्वास्थ्य सङ्गठनका अनुसार जीवनोपयोगी सिपहरूलाई कति समूहमा वर्गीकरण गरिएको छोटकरीमाउल्लेख गरी कुनै एक समूहमा पर्ने सिपहरूको सूची बनाउनुहोस् 

 

उत्तरः विश्व स्वास्थ्य सङ्गठनका अनुसार जीवनोपयोगी सिपहरूलाई तिन भागमा वर्गीकरण गरिएको   आत्मबोध सिपअन्तरवैयक्तिक सिप  सोचाइ सिपहरू गरी तिन समूहमा वर्गीकरण गरिएको   आत्मबोध सिपहरूमा व्यक्तिले आफ्नोजीवनलाई व्यवस्थित बनाउन चाहिने सिपहरू पर्छन  यसमा तनाव व्यवस्थापनसंवेगात्मक नियमनसकारात्मक सोच आत्मसम्मान गरी चारओय सिपहरूलाई समावेश गरिएको  

 

(जीवनोपयोगी सिप सिक्नाले हुने फाइदालाई पाँच बुँदामा उल्लेख गर्नुहोस् 

 

उत्तरः जीवनोपयोगी सिप सिक्नाले हुने फाइदाहरूलाई यस प्रकार छन् :

 

·      जीवनोपयोगी सिपले व्यक्तिको आफ्नो जीवनलाई व्यवस्थित बनाउन सहयोग गर्छ 

·      समाजमा सफ  सहज जीवन जिउन सक्षम बनाउँछ 

·      व्यक्तिलाई आफ्नो दिमागलाई ठिक तरिकाले परिचालन गर्न सघाउँछन् 

·      लक्ष्य निर्धारणनिर्णय निर्माणसमस्या समाधान गर्न सक्षम बनाउछ 

·      समालोचनाका तथा सिर्जनात्मक सोचकार्यसम्पादनउत्थानशीलतामा सक्षम बनाउछ 

 



If you want to ask anything, please contact us by Messaging us on Social Media.

Social Media links:-


Tags

Class 12 Social Notes All Chapters (New Curriculum)

Class 12 Social Notes 2078: Complete Social Guide (New Syllabus) | Questions Answers and Guide | Class 12 Social Book Solution Guide  | Class 12 Social Book PDF 2078 Solution | Class 12 Social Book Notes 2078 Guide | Class 12 Social All Chapter Notes | Social Chapter Wise Notes. Class 12 Social एकाइ ३  पाठ १    Notes

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

ads