Followers

Class 12 Social एकाइ १ पाठ १ Notes


Class 12 Social एकाइ १ पाठ १ Notes






एकाइ १

पाठ १


तलका प्रश्नहरूको उत्तर लेख्नुहोस्:

(जीवनोपयोगी शिक्षामा समावेश हुने विषयवस्तुहरू के कस्ता छन् ?

उत्तरः व्यक्ति स्वयम्को शारीरिकमानसिक  आध्यात्मिक समुन्नतिका लागि क्रियाशील रहने एवम् परिवारअन्यव्यक्तिहरूसमुदाय  समाजसँग उपयुक्त व्यवहार गर्ने दृष्टिकोणको विकास पनि जीवनोपयोगी शिक्षाको सरोकार क्षेत्रहो  सभ्य सामाजिक सम्बन्धनैतिक मर्यादापूर्ण व्यवहार  प्रभावकारी सञ्चार गर्ने सिप तथा समूहमा काम गर्ने सिपकोसिकाइ पनि जीवनोपयोगी शिक्षाका विषयवस्तु हुन्  

(जीवनोपयोगी सिपअन्तर्गत पर्ने  ओटा मुख्य क्षेत्रहरू के के हुन् ?

उत्तरः जीवनोपयोगी सिप अन्तर्गतका क्षेत्रहरू निम्नानुसार : 

  •       सञ्चार  अन्तर्वैयक्तिक सिप
  •       निर्णय गर्ने  समस्या समाधान सिप
  •       सिर्जनात्मक  समालोचनात्मक सोचाइ सिप
  •       आत्मजागरुकता  समानुभूति
  •       दृढता  समभाव वा आत्मनियन्त्रण
  •       उत्थानशिलता  समस्यालाई सम्बोधन गर्ने क्षमता 

(सामाजिक अध्ययन  जीवनोपयोगी शिक्षा कसरी अन्तरसम्बन्धित छन् ?

उत्तरपरम्परागत रूपमा चलिआएका पाठ कण्ठस्थ गर्नेव्याख्यान सुन्नेटिपोट पढ्ने जस्ता कार्यले सिकाइ उपलब्धिहुँदैन सामाजिक विषय  जीवनोपयोगी शिक्षाएकै सिक्काका दुई पाटा हुन्। शिक्षाका राष्ट्रिय उद्देश्य पूरा गरी समुन्नतसमाजको सिर्जनामा लाग्नुपर्ने हालका विद्यार्थीको कर्तव्य हुन जान्छ  व्यक्ति समाजमा बस्ने हुँदा समाजका हरेकक्रियाकलापमा घुलमिल हुनुपर्दछ  समाजका मूल्य मान्यतामा जानकारी हुनुपर्दछ  जसरी सामाजिक न्याय दिलाउनेस्वतन्त्रताको  नैसर्गिक अधिकारको संविधान संवत् तरिकाबाट प्राप्त गर्नसमस्या समाधाननिर्णय क्षमता नेतृत्वदायीभूमिका निर्वाह गर्न सक्ने बनाउनु नै जीवनोपयोगी शिक्षाको उद्देश्य रहेको   उदाहरणका लागि व्यक्तिलेकण्ठस्थ गरेरबुँदा पढेर वा सैद्धान्तिक ज्ञानबाट उच्च अङ्क प्राप्त गरेको  तर सिद्धान्तको मर्मअनुसारसोचआचरण व्यवहार कामनभएका सामाजिक विषयको उच्च अङ्कको कुनै अर्थ रहँदैन त्यसैलेतथ्याङ्कहरू खोजेरविश्लेषण गरेर स्वयं परीक्षण गरेरअनुसन्धानात्मक पद्धतिबाट सिक्नुपर्छ  विद्यार्थीलाई पर्याप्त मात्रामा खोजी गर्नेसोच्नेतर्क गर्नेसमालोचनात्मक सोचराख्नेबुझ्नेछलफल गर्नेपरीक्षण गर्नेअनुभूति गर्ने अवसर दिनुपर्छ  उच्च अङ्कको प्रमाणपत्रले मात्र व्यक्ति जीवनमास्थापित हुन सक्दैन  व्यवहारिक ज्ञानआफ्नो जीवनमा लागु गर्न सक्ने बनाउनु नै जीवनोपयोगी शिक्षाको मूल मर्म हुनजान्छ 



If you want to ask anything, please contact us by Messaging us on Social Media.

Social Media links:-


Tags

Class 12 Social Notes All Chapters (New Curriculum)

Class 12 Social Notes 2078: Complete Social Guide (New Syllabus) | Questions Answers and Guide | Class 12 Social Book Solution Guide  | Class 12 Social Book PDF 2078 Solution | Class 12 Social Book Notes 2078 Guide | Class 12 Social All Chapter Notes | Social Chapter Wise Notes. Class 12 Social एकाइ १ पाठ १ Notes

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

ads