Followers

Class 12 Social एकाइ ३ पाठ ४ Notes

   

Class 12 Social एकाइ ३   पाठ ४ Notes




एकाइ ३  

पाठ ४   


तलका प्रश्नको उत्तर दिनुहोस्

(समानुभूतिको अर्थ के हो ?

 

उत्तरः समानुभूति शब्द सम  अनुभूति दुई शब्द मिलेर बनेको   यसमा यसको अर्थ बराबर  अनुभूतिको अर्थ अनुभववा महसुस गर्न भन्ने हुन्छ  त्यसैले समानुभूति भन्नाले अरुले भोगिरहेका संवेगात्मक अनुभवलाई पहिचान गर्नेबुझ्ने  सोमहसुस गरी आफूले पनि त्यस्तै संवेगात्मक अनुभव वा अनुभूति गर्ने क्षमता बुझिन्छ 

 

(समानुभूति सिपको कुनै दुई फाइदा लेख्नुहोस् 

 

उत्तरसहानुभूति सिपका फाइदाहरु यस प्रकार छन् : 

 

·      सहानुभूति सिप भएका मानिस बाल्यकाल तथा वयस्क दुवै अवस्थामा समाजमा मिलनसार हुने भएकालेसाथीहरूबिचमा तथा समाजमा सबैको प्रिय हुन्छन् 

·      समानुभूति सिपले कार्यस्थलमा पनि सकारात्मक प्रभाव पार्छ  यसले श्रमिक तथा व्यवस्थापक दुवैको कार्यप्रभावकारी रुपमा सम्पादन गर्न सहयोग गर्छ 

·      परिवारका सदस्यहरू तथा दम्पतीबिच एक आपसमा समानुभूति भएमा वैवाहिक जीवन सुखी सफल हुन्छ 

 

(संज्ञानात्मक समानुभूतिका कुनै दुई उदाहरण दिनुहोस् 

 

उत्तरः संज्ञानातमक सहानुभूति भनेको अरुको संवेगात्मक अनुभवलाई पहिचान गरी बुझ्ने क्षमता हो कैको अनुहार हेरेर दुःखी  कि खुसी  भनी थाहा पाउनु संज्ञानात्मक सहानुभूति हो  कसैको अनुहारमा आएको खुसीहासो देखि  खुसीरमाएको  भनी थाहा पाउनु संज्ञानात्मक अनुभूति हो 

 

(समानुभूतिका कुनै दुई तत्व उल्लेख गर्नुहोस् 

 

उत्तरः सहानुभूतिका मूल तत्वहरू अमेरीकि लेखक Dariel Goleman का अनुसार सहानुभूतिक (मुख्य तत्व यस प्रकारछन् 

 

अरूलाई बुझ्नु: अधिकांश मानिसहरूले अरुलाई बुझ्नु नै समयानुभूति भन्ने बुझेका हुन्छन्  यस अवस्थामा मानिसहलेअरुका कुरा तथा गैरशाब्दिक सञ्चार (Nor-verbal communi cation) मा ध्यान दिएर सुन्ने/हेर्नेउनीहरुकादृष्टिकोण बुझ्नेत्यसमा आफ्नै संवेदनशीलता देखाउने  उनीहरूका अनुभूति  आवश्यकता अनुसार सहयोग गर्ने कार्यमासक्षम हुन्छन् 

 

 

अरूलाई विकसित पार्नु: अरूलाई विकास गर्ने भन्नाले अरुको आवश्यकता  चासो अनुसार कार्य गर्ने  उनीहरूकासम्भाव्यतालाई पूर्ण विकास गर्ने बुझिन्छ 

यस्ता सिप भएका मानिसले अरुका कार्यका अनुगमन गरी सहयोग गर्ने उपलब्धि तथा समक्षमतामा प्रशंसा गर्नेसुधारकालागि रचनात्मक सुझाव दिने तथा उनीहरूका विकासका लागि उपयुक्त काम (Assignments) गर्ने दिने गर्छन् 

 

सेवाभाव राख्नु: सेवाभाव राख्ने भन्नाले आफ्ना सेवाग्राही वा सहयोग पेटीहरूको आवश्यकतालाई पहिलोप्राथमिकतामा राख्नेउनीहरूप्रति इमान्दार रहने  उनीहरूको सन्तुष्टिका लागी उपायहरू खोज्ने बुझिन्छ। यस्तामानिसहरूले आफ्ना सेवाग्राही वा सहयाग पेक्षीहरूको आवश्यकता राम्ररी बुझेर ती आवश्यकता पुरा गर्ने प्रयास गर्छन्यसो गर्दा उनीहरूप्रति सेवाग्रही वा सहयोगापेक्षीको विश्वास बढ्छ  दुवै पक्षविचको सम्बन्ध बलियो  लामो समयसम्मटिकाइ हुन्छ 

 

(समानुभूतिका तत्वको सूची बनाई कुनै दुईको परिचय दिनुहोस् 

 

उत्तरः समानुभूति शब्द सम  अनुभूति दुई शब्द मिलेर बनेको   यसका मुल तत्वहरू यस प्रकार रहेका छन् 

 

·      अरुलाई बुझ्नु

·      सेवाभाव राख्नु

·      अरूलाई विकसित पार्नु

·      राजनीतिक सचेतना

·      विविधताको उपयोग गर्नु

 

 

अरुलाई बुझ्नु: अधिकांश मानिसहरूले अरुलाई बुझ्नु नै समयानुभूति भन्ने बुझेका हुन्छन्  यस अवस्थामा मानिसहलेअरुका कुरा तथा गैरशाब्दिक सञ्चार (Nor-verbal communi cation) मा ध्यान दिएर सुन्ने / हेर्नेउनीहरुकादृष्टिकोण बुझ्नेत्यसमा आफ्नै संवेदनशीलता देखाउने  उनीहरूका अनुभूति  आवश्यकताअनुसार सहयोग गर्ने कार्यमासक्षम हुन्छन् 

 

अरूलाई विकसित पार्नु: अरूलाई विकास गर्ने भन्नाले अरुको आवश्यकता  चासोअनुसार कार्य गर्ने  उनीहरूकासम्भाव्यतालाई पूर्ण विकास गर्ने बुझिन्छ यस्ता सिप भएका मानिसले अरुका कार्यका अनुगमन गरी सहयोग गर्नेउपलब्धि तथा समक्षमतामा प्रशंसा गर्नेसुधारका लागि रचनात्मक सुझाव दिने तथा उनीहरूका विकासका लागिउपयुक्त काम (Assignments) गर्ने दिने गर्छन् 

 

(संवेगात्मक समानुभूति  दयालु समानुभूतिको उदाहरणसहित परिचय दिनुहोस् 

 

उत्तरः

 

संवेगात्मक समानुभूति: अरूको संवेगात्मक अनुभव देखेर आफूले पनि त्यस्तै अनुभूति गर्नु नै संवेगात्मक सहानुभूति हो यसमा अरूको संवेग जस्तो आफूले पनि त्यस्तै संगेव अनुभव गरिन्छ  सिनेमामा कुनै पात्रले दुःख पाएको देखेर रुनुवा हिरोले पिट्दा ताली बजाउनु संवेगात्मक सहानुभूति हो 

 

दयालु समानुभूति: अरूको संवेगात्मक अनुभूति आफूले पनि अनुभव गरेर त्यस अनुभवमा आवश्यकताअनुसार सहयोग वासहभागी हुनु दयालु समानुभूति हो  एउटा स्थानमा बढि वा पहिलो जाँदा अरु स्थानका मानिसले दुःख अनुभव गरी त्यसस्थानका मानिसहरूलाई सहयोग गर्नु दयालु समानुभूति हो 

 

(समानुभूति सिप विकास गर्न अवलम्बन गर्न सकिने कुनै पाँच उपाय उल्लेख गर्नुहोस् 

 

उत्तरः समानुभूति सिप विकास गर्नका लागि विभिन्न उपायहरू अपनाउन सकिन्छ। समानुभूति सिप विकास गर्न अबलम्बनगर्न सकिने उपायहरू यस प्रकार छन् :

 

·      अन्य व्यक्तिहरूका बारेमा उत्सुक रहने उनीहरूका विचारचासो संस्कृति आदि बारेमा जानकारी राख्ने |

·      नयाँ नयाँ मानिसहरूसँग अन्तरक्रिया गर्नेनयाँ नया ठाउ भ्रमण गर्ने 

·      आफ्ना बानीव्यवहारबारे परिवारसाथी तथा। सहकर्मीहरूबाट पृष्ठपोषण लिइरहने  त्यसरी प्राप्त पृष्ठपोषणअनुसार आफूलाई परिवर्तन गर्ने 

·      कुराकानी गर्दा अरूलाई सम्मान गर्ने उनीहरूको कुरा सुन्ने  समानुपूर्वक आफ्नो विचारसुझाव आदि राख्ने,

·      कुनै सामाजिक संस्था वा परियोजनामा सरिक हुने 

·      कथाउपन्याससमाचार लगायतका साहित्य आदि कुराहरू पढ्ने बानी बसाल्ने 



If you want to ask anything, please contact us by Messaging us on Social Media.

Social Media links:-


Tags

Class 12 Social Notes All Chapters (New Curriculum)

Class 12 Social Notes 2078: Complete Social Guide (New Syllabus) | Questions Answers and Guide | Class 12 Social Book Solution Guide  | Class 12 Social Book PDF 2078 Solution | Class 12 Social Book Notes 2078 Guide | Class 12 Social All Chapter Notes | Social Chapter Wise Notes. Class 12 Social एकाइ ३  पाठ ४  Notes

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

ads