Followers

Class 12 Social एकाइ २ पाठ १ Notes

 

Class 12 Social एकाइ २  पाठ १   Notes




एकाइ २ 

पाठ १  


तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :

(चर भनेको के हो ?

 

उत्तरः चर भनेको अनुसन्धानकर्ताले मापन गर्न चाहेको कुनै व्यक्तिवस्तुस्थानअवस्था वा प्रक्रियासँग सम्बन्धित हुन्छत्यो नै चर हो  चर दुई प्रकारका हुन्छन् ति हुन निर्भर चर  स्वतन्त्र चर 

 

(स्वतन्त्र चर  निर्भर चरका एक एक उदाहरण दिनुहोस् 

 

उत्तरः चर भनेको अनुसन्धानकर्ताले मापन गर्न चाहेको कुनै व्यक्तिवस्तु स्थानअवस्था वा प्रक्रियासँग सम्बन्धित हुन्छ उदाहरण वर्षा  धानको सम्बन्ध वर्षा हुनु स्वतन्त्र चर हो भने धान उत्पादन हुनु निर्भर चर हो किनभने वर्षाको कारणले धानउत्पादन बढ्न वा घट्न सक्छ तर धान उत्पादनका कारण वर्षा बढ़न वा घट्न सक्दैन 

 

(सहसम्बन्धको परिभाषा लेख्नुहोस् 

 

उत्तरः स्वतन्त्र चर  निर्भर चर बिचको सम्बन्धलाई सहसम्बन्ध भनिन्छ  वर्षा हुनु स्वतन्त्र चर भने धान उत्पादन हुनु निर्भरचर हो  किनभने वर्षाको कारणले धान उत्पादन हुनु निर्भर चर हो किनभने वर्षाको कारणले धान उत्पादन बढ्न वा घट्नसक्छ तर धान उत्पादनका कारण वर्षा बढ्न वा घट्न सक्छ तर धान उत्पादनको कारण वर्षा बढ्न वा घट्न सक्दैन यस्तो सम्बन्ध नै सहसम्बन्ध हो।

 

(सहसम्बन्ध  कार्यकारण सम्बन्धबिचको सम्बन्धलाई एक

वाक्यमा लेख्नुहोस् 

 

उत्तरः बर्षा बढ़ी हुँदा धान उत्पादन बढ्छ  वर्षा कम हुँदा घट्छ भने यस्तो सम्बन्ध कार्यकारण सम्बन्ध हो भने वर्षाकोकारणले धान उत्पादन बदन वा घट्न सक्छ तर धान उत्पादनका कारण वर्षा बढ्न वा घट्न सक्दैन, यस्तो सम्बन्धलाईसहसम्बन्ध भनिन्छ 

 

(चरको परिभाषा  प्रकारहरूबारे उल्लेख गर्दै टाढाको विद्यालयमा अध्ययनरत आफ्नो कक्षाको साथीलाई एकपत्र लेख्नुहोस् 

 

उत्तर:

 

प्रिय साथी रमा

मिठो सम्झना,

मिति२०७९/०३/११

 

 यहाँ सञ्चै छु  तिमी लगायत तिम्रो सम्पूर्ण परिवार पनि त्यहाँ सञ्चै  भन्ने कामना गर्दछु  आज मैले सामाजिकअध्ययनमा पढेको कुरा चिठ्ठी मार्फत तिमिलाई जानकारी दिन मन लाग्यो। साथीहामीलाई हिजो सरले चरको बारेमापढाउनु भयो चर के हो ? चर कति प्रकारका हुन्छन् भनेर हिजोको कक्षामा पढ्यौ  मैले  पहिलोपटक चरको बारेमासामाजिकमा पढे, रमाइलो लाग्योनयाँ कुरा सिक्न पाउँदा आज यहि तिमीलाई बताउदै छु  चर भनेको असन्धानकर्तालेमापन गर्न चाहेको कुनै व्यक्तिवस्तु स्थानअवस्था वा प्रक्रियासँग सम्बन्धित हुने रहेछ  यसलाई दुई प्रकारमा विभाजनपनि गरिएको रहेछ  निर्भर चर (Dependent variable)  स्वतन्त्र चर (Independent variable) रहेछन्  वर्षाहुनु स्वतन्त्र चर हो भने धान उत्पादन बढ्न वा घटन सक्दैन  यस्तो सम्बन्धलाई नै सहसम्बन्ध पनि भनिने रहेछ  फेरिसहसम्बन्ध पनि दुई प्रकारका हुने रहेछन् सकारात्मक  नकारात्मक  यदि स्वतन्त्र चर बढ्दा निर्भर चर बढ्छ  स्वतन्त्र चरघट्दा निर्भर चर पनि घट्छ भने यस्तो सहसम्बन्धलाई सकारात्म सहसम्बन्ध भनिन्छ  त्यसको विपरित स्वतन्त्र चर बढ्दानिर्भर चर घट्ने  स्वतन्त्र चर घट्दा निर्भर चर बढ्ने भएमा नकारात्मक सहसम्बन्ध भनिन्छ। यदि स्वतन्त्र चर घटबढ हुँदानिर्भर चरमा केही फरक नआएमा यसलाई सुन्य चर पनि भनिने रहेछ। साथि चिलीमा सबै कुरा लेख्दा पनि धेरै लामो हुनेभयो  तिमीले कक्षामा यो पाठ पढ्यौ कि नाइपढ्यौ भने तिमीले पनि बुझेका  सिकेका कुरा यो चिट्ठी पढ्नासाथलेखेर पठाऊ है  बाँकी कुरा फेरि लेखौँला  तिम्रो प्यारी साथी आकाश अधिकारी

 

(सहसम्बन्ध  कार्यकारण सम्बन्धविच समानता  भिन्नताहरू उल्लेख गरी दुई अनुच्छेद लेख्नुहोस् 

 

उत्तरसामाजिक अध्ययन बहुआयामिक विषय हो  सामाजिक अध्ययन समाजको अध्ययनसँग सम्बन्धित छ। यसअन्तरगत सामाजिक विज्ञानका विषयवस्तुहरूको अध्ययन गरिन्छ  कला, संस्कृतिभाषारहनसहनजीवनशैली आदिविषयवस्तुका बारेमा पनि सामाजिक अध्ययन अन्तर्गत अध्ययन गरिन्छ  शिक्षास्वास्थ्यचेतनास्तरसंस्कृति आदिविषयले मानिसको जीवनस्तरमा प्रभाव पार्दछ  यस्ता सामाजिक विषयवस्तुहरू  जीवनशैली बीचको सम्बन्ध  तिनकोप्रभावको अध्ययन गर्नु नै सहसम्बन्ध  कार्यकारण सम्बन्धको खोजी गर्नु हो  नेपाली समाजमा विभिन्न सामाजिकसमस्या  कुरीतिहरू विद्यमान छन्  यदि समाजको उत्थान  तो कुरीतिहरूको अन्त्य कसरी गर्ने भनेर अध्ययन गर्नखोजियो भने समस्या  अन्य सामाजिक परिस्थितहरूको बिचको सहसम्बन्धको खोजी गर्नुपर्नु हुन्छ  कार्यकारण सम्बन्धजान्नको लागि प्रयोगात्मक विधिको अवलम्बन गरिन्छ तर सामाजिक घटनाहरूको जटिल परिस्थितमा अन्य चरराशीहरूलाई स्थिर राख्न वा परिवर्तन गर्न सकिदैन  यदि कुनै चरको प्रभाव अध्ययन गर्दा अन्य चर राशीहरूकोभिन्नतालाई सँगसँगै अध्ययन गर्नको लागि प्रयोगात्मक प्रयोग गर्नुपर्दछ।



If you want to ask anything, please contact us by Messaging us on Social Media.

Social Media links:-


Tags

Class 12 Social Notes All Chapters (New Curriculum)

Class 12 Social Notes 2078: Complete Social Guide (New Syllabus) | Questions Answers and Guide | Class 12 Social Book Solution Guide  | Class 12 Social Book PDF 2078 Solution | Class 12 Social Book Notes 2078 Guide | Class 12 Social All Chapter Notes | Social Chapter Wise Notes. Class 12 Social एकाइ २  पाठ १   Notes

Post a Comment

2 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

ads