Followers

Class 12 Social एकाइ २ पाठ ८ Notes

  

Class 12 Social एकाइ २  पाठ ८   Notes




एकाइ २ 

पाठ ८   


तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :

(माइक्रोसफ्ट एक्सेलको छोटो परिचय दिनुहोस् 

 

उत्तरमाइक्रोसफ्ट एक्सेल (Microsoft Excel) एक स्पिडसिट (Spreadsheet) मा आधारित सफ्टवेयरकोयसलाई Windows, Macos Android and IOS जस्ता अपरेटिङ सिस्टमका लागि Microsoft कम्पनिलेविकसित गरेको हो  यसलाई परिमाणात्मक तथ्याङ्क प्रशोधन गर्न  विश्लेषण गर्न प्रयोग गरिन्छ 

 

(मध्यक भनेको के हो?

 

उत्तरः मध्यक भनेको तथ्याङ्कको औसत (Average) हो  मध्यकलाई .... / X [जहाँ x = तथ्य (Value)  तथ्य(Value) को सङ्ख्या सूत्र प्रयोग गरेर पनि निकाल्न सकिन्छ 

 

(स्तरीय भिन्नताले के मापन गर्छ ?

 

उत्तरः तथ्याङ्कको सेटभित्र तथ्यहरू (Value) मध्यकवाट कति टाढा वा नजिक छन् भन्ने मापन गर्ने सूचकाङ्कलाई नै स्तरीयभिन्नता (Standard Deriation) भनिन्छ। यसलाई निम्नलिखित सूत्र प्रयोग गरी निकालिन सकिन्छ :

S = …….

S = स्तरीय भिन्नता (Standard deviation)

……… = को योगफल (sum of ......)

X = प्रत्येक तथ्य (Each value)

X = मध्यक (Mean)

n= तथ्यको सङ्ख्या (No. of value)

 

 

(माइक्रोसफ्ट एक्सेल प्रयोग गरी मध्यिका निकाल्ने तरिका लेख्नुहोस् 

 

उत्तरमध्यिका (Median) भनेको परिमाणका आधारमा क्रममा मिलाएको तथ्याङ्कलाई ठिक दुई भागमा विभाजन गर्नेतथ्य हो। मध्यक गणनाका लागि सूत्र प्रयोग गरेर निकाल्न सकिन्छ  त्यसै Microsoft Excel मा तथ्याङ्कलाई प्रविष्टगरेपछि तलका चरणहरू अनुसार मध्यिका निकाल्न सकिन्छ :

 

·      आवश्यक भएको Cell मा क्लिक गर्नुहोस् 

·      त्यसपछि बराबर चिह्न (=) टाइप गर्नुहोस् 

·      अब MEDIAN टाइप गर्नुहोस्  त्यसपछि सानो कोष्ट सुरु गरी तथ्याङ्क भएका Cell हरू Select : गर्नुहोस् कोष्ठ बन्द गर्नुहोस्। (त्यसको सट्टा Formulas Bar मा गएर More Functions भित्र गई Statistical माजानुहोस्  त्यसपछि Median मा क्लिक गर्नुहोस्)

·      अब Enter key थिच्नुहोस्  छनोट गरिएको तथ्याङ्कको

·      मध्यिका देखिन्छ 

 

(मानिसले आफैले गणना गर्नुभन्दा कम्प्युटर सफ्टवेयर प्रयोग गरी तथ्याङ्क प्रशोधन  विश्लेषण गर्दा के केफाइदा हुन्छ ? कम्तीमा पाँच बुँदामा लेख्नुहोस् 

 

उत्तरः मानिसले आफैले गणना गर्नुभन्दा कम्प्युटर सफ्टवेयर प्रयोग गरी तथ्याङ्क प्रशोधन  विश्लेषण गर्दा हुने फाइदाहरूयसप्रकार छन् :

 

·      कम्प्युटर सफ्टवेयर प्रयोग गरी तथ्याङ्क प्रशोधन गर्दा समयको बचत हुन्छ 

·      गणक गर्न लाग्ने प्रतिनिधि कम लाग्छ 

·      डाटा यक्युरेट निस्किन्छ 

·      छिटो छरितो  भरपर्दो हुन्छ 

·      कम्प्युटर सफ्टवेयरले परिमाणात्मक तथा गुणात्मक दुवै प्रकारका तथ्याङ्क प्रशोधन  विश्लेषण गर्न सहयोगपुऱ्याउँछ 



If you want to ask anything, please contact us by Messaging us on Social Media.

Social Media links:-


Tags

Class 12 Social Notes All Chapters (New Curriculum)

Class 12 Social Notes 2078: Complete Social Guide (New Syllabus) | Questions Answers and Guide | Class 12 Social Book Solution Guide  | Class 12 Social Book PDF 2078 Solution | Class 12 Social Book Notes 2078 Guide | Class 12 Social All Chapter Notes | Social Chapter Wise Notes. Class 12 Social एकाइ २  पाठ ८    Notes

Post a Comment

1 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

ads