Followers

Class 12 Social एकाइ ३ पाठ २ Notes

   

Class 12 Social एकाइ ३   पाठ २    Notes




एकाइ ३  

पाठ २   


तलका प्रश्नको उत्तर दिनुहोस्:

(समालोचनात्मक चिन्तन भनेको के हो?

 

उत्तरः समालोचना शब्द सम  अलोचना दुई शब्दहरू मिलेर बनेको   यसरी हेर्दा कुनै विषयवस्तु वा कराको राम्रा तथानराम्रा पक्षहरूको निष्पक्षताका साथ मूल्याङ्कन गर्ने कार्य समालोचनात्मक चिन्तन हो  विभिन्न विचारबिचको तार्किकसम्बन्ध बुझेर स्पष्ट  तर्कसङ्गत सोच्न सक्ने क्षमता नै समालोचनात्क चिन्तन हो 

 

(समालोचनात्मक चिन्तनअन्तर्गतका सिपहरूमध्ये तपाइँलाई कुन सबैभन्दा महइभ्वपूर्ण लाग्छएक कारणदिनुहोस् 

 

उत्तरः समालोचनात्मक चिन्तन अन्तर्गतका सिपहरूमध्ये मलाई सबैभन्दा महत्वपूर्ण विश्लेषण सिप लाग्छकिनभने कुनैघटनासमस्या वा मुद्धासँग सम्बन्धित सूचना  तथ्याङ्क सङ्कलन गर्ने  तिनीहरूलाई शोधन गर्ने तथा त्यसको प्रभाव वानतिजाबारे विचार गर्ने सिप नै विश्लेषण सिप हो  उदाहरणका लागि १० कक्षापछि के विषय पढ्ने भन्ने समस्या  भनेकुन विषय पढ्दा के राम्रो हुन्छ ? त्यसका लागि स्रोत साधन के के चाहिन्छ भन्नेबारे सूचना तथा तथ्याङ्क सङ्कलन गरेरतिनीहरूको प्रभाव अनुमान गर्न सकिन्छ 

 

(आत्मआलोचनालाई परिभाषित गर्नुहोस् 

 

उत्तरआफ्ना सबल पक्ष  कमजोर पक्ष पहिचान गर्न तथा भविष्यमा कमजोर सच्चाई आफूलाई सबल  सफल बनाउनसहयोग गर्छ  त्यस्तै यसले आफ्ना सबल पक्ष  कमजोर पक्ष केलाएर आफ्नो कमजोरी महसुस गरी कमजोर पक्षलाईस्वीकार गरी त्यसलाई सुधार गर्ने कार्यलाई आत्मआलोचना भनिन्छ 

 

 

(आत्मआलोचना  स्वरूपान्तरणबिच के सम्बन्ध छोटकरीमा लेख्नुहोस् 

 

उत्तरआफ्ना सबल पक्ष  कमजोर पक्ष केलाएर आफ्नो कमजोर पक्षलाई स्वीकार गरी त्यसलाई सुधार गर्ने कार्यलाईआत्मआलोचना भनिन्छ भने आत्मआलोचना गरेर मात्र मानिसले सफलता प्राप्त गर्न सक्दैन  त्यसका लागि  आफ्नोकमजोरीलार्य हटाई आफू परिवर्तन हुनुपर्छ  आफूमा सुधार गर्न आवश्यक विचार कार्य  व्यवहारमा आफै परिवर्तनल्याउनु नै स्वरूपान्तरण हो 

 

(समालोचनात्मक चिन्तनको महइत्वलाई पाँच बुँदामा लेख्नुहोस् 

 

उत्तरः समालोचनात्मक चिन्तनको महत्व:

 

·      कुनै मुद्धा वा समस्याको वास्तविक निष्कर्षमा पुग्न

·      परिस्थिति अनुकूलका विभिन्न सिद्धान्तपरिभाषा कानुन लगायतका कुराहरू निश्चित गर्न

·      व्यक्तिगत पक्षथरतापूर्वाग्रहलगायतका निष्कर्षमा प्रभाव पार्ने तत्वहरूलाई हटाई उचित निष्कर्ष निकाल्न

·      सान्दर्भिक तथ्यप्रमाण  अनुभवहरूलाई समेटी असान्दर्भिक कुराहरू हटाउन कुन कुरा सर्वस्वीकार्य हो  कुनकुराका लागि प्रमाण आवश्यक  भन्ने कुराको बोध गर्न 

 

 

(समालोचनात्मक चिन्तनमा प्रयोग हुने सिपहरूको सूची बनाउनुहोस् 

 

उत्तरसमालोचनात्मक चिन्तनमा प्रयोग हुने सिपहरू निम्न छन्:

 

 

(विश्लेषण सिप: कुनै घटनासमस्या वा मुद्धासँग सम्बन्धित सूचना  तथ्याङ्क सङ्कलन गर्ने  तिनीहरूलाई प्रशोधनगर्ने तथा त्यसको प्रभाव वा नतिजाबारे विचार गर्ने सिप नै विश्लेषण सिप हो 

 

(अर्थ निर्माण सिप: सङ्क्रलित तथा प्रशोधित सूचना  तथ्याङ्कबाट अर्थ निकाल्ने क्षमता नै अर्थ निर्माण सिप हो 

 

(निष्कर्ष अनुमान गर्ने सिप: उपलब्ध ज्ञान पर्याप्त  विश्वसनीय  छैन मूल्याङ्कन गरी त्यसबाट प्राप्त हुने नतिजाअनुमान गर्ने सिप नै निष्कर्ष अनुमान सिप हो 

 

(व्याख्या गर्ने सिप: सिप लगाइएका कुरा  तर्कलाई स्पष्टसँग अरुलार्य बुझाउन सक्ने क्षमतालाई व्याख्या सिपभनिन्छ 

 

(आत्मनियमन सिप: आफ्नो सोच्ने तरिका ठिक  कि छैन भनेर निरन्तर अनुगमन  नियमन गर्नुपर्छ। यस्तो नियमनगर्ने क्षमता नै आत्मनियमन सिप हो 

 

(खुला सोचाइ सिप: आफ्नो विचार मात्र ठिक भन्ने भावनाबाट मुक्त भइ अरु सबैको विचार भावनाचासोआदिप्रति पर्याप्त ध्यान दिने सिप नै खुला सोचाइ सिप हो 

 

(समस्या समाधान सिप: समालोचनात्मक चिन्तनका क्रममा अप्रत्यासित रुपमा आइलाग्ने समस्याहरूलाईबुद्धिमतापूर्ण ढङ्गले समाधान गरी विभिन्न प्रकारका द्वन्द्वलाई व्यवस्थापन गर्ने क्षमतालार्य समस्या समाधान सिप भनिन्छ 

 

(आत्मआलोचनाले व्यक्तिलाई कमजोर हैन सबल बनाउँछयस भनाइलाई पुष्टि गर्नुहोस् 

उत्तरः आत्मआलोचनाले व्यक्तिलाई कमजोर हैन सबल बनाउँछ किनभने आत्मआलोचना सिपले आफ्ना बसल पक्ष कमजोर पक्ष पहिचान गर्न तथा भविष्यमा कमजोरी सच्याई आफूलाई सबल  सफल बनाउन सहयोग गर्छ  त्यस्तैयसले व्यक्तिलाई अरुको दृष्टिकोणबाट आफ्नो व्यवहारको समीक्षा गर्न सिकाउने भएकाले आत्मसचेतनाको पनिविकास गराउँछ  यसले व्यक्तिलाई समस्याको जरासम्म पुग्न  त्यसको समाधान पत्ता लगाउन सक्षम बनाउँछ 



If you want to ask anything, please contact us by Messaging us on Social Media.

Social Media links:-


Tags

Class 12 Social Notes All Chapters (New Curriculum)

Class 12 Social Notes 2078: Complete Social Guide (New Syllabus) | Questions Answers and Guide | Class 12 Social Book Solution Guide  | Class 12 Social Book PDF 2078 Solution | Class 12 Social Book Notes 2078 Guide | Class 12 Social All Chapter Notes | Social Chapter Wise Notes. Class 12 Social एकाइ ३  पाठ २    Notes

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

ads