Followers

Class 12 Social एकाइ २ पाठ ४ Notes

  

Class 12 Social एकाइ २ पाठ ४ Notes




एकाइ २ 

पाठ ४   


तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्:

(बौद्धिक चोरी भनेको के हो ?

 

उत्तरः बौद्धिक चोरी भनेको एउटा कपटपूर्ण कार्य हो  जहाँ कसैले अरुको काम (रेखाहरूपाठहरू अनुच्छेदहरूचित्रहरूआदिको नक्कल गर्छ  तिनीहरूलाई आफ्नो दावी गर्छ  यस्ता चोरी गर्नेहरू उनीहरूले प्रयोग गरेको सामग्रीको स्रोतउल्लेख गर्दैनन्  इन्टरनेटमा सामग्रीको व्यापक उपलब्धताको कारण मानिसहरू जानाजानी वा अन्जानमा यस्ता गलतकार्यहरू गर्छन् 

 

(मानिसहरूले बौद्धिक चोरी गर्नुका कुनै दुई कारणहरू लेख्नुहोस् 

 

उत्तरः मानिसले बौद्धिक चोरि गर्नुका कारणहरू जब शिक्षकहरूले विद्यार्थीहरूलाई होमवर्क गर्दा इन्टरनेटको प्रयोग गर्नप्रोत्साहन गर्छन यसबाट विद्यार्थीले Copy and pest गर्ने हुँदा चोरी हुन्छसाथै शिक्षकहरूले पनि विना कुनै दुविधात्यसलाई स्वीकार गर्नुहुन्छ 

 

(जानाजान गरिने बौद्धिक चोरीका कुनै दुई उदाहरण दिनुहोस् 

 

उत्तरः जानाजान गरिने बौद्धिक चोरिका उदाहरण यस प्रकार छन्

 

अरूको कामलाई आफ्नो भनी प्रकाशित गर्नु

बजारबाट लेख रचना किनेर विद्यालय/विश्वाविद्यालय

बुझाउनु 

 

(बौद्धिक चोरी गर्ने व्यक्तिलाई कस्तो कारबाही हुन्छ ? एक उदाहरण दिनुहोस्।

 

उत्तरः बौद्धिक चोरी गर्ने व्यक्तिलाई गरिने कारबाहीको उदाहरण तल दिइएको  विश्वविद्यालयको एउटा क्याम्पसमाकेहि प्राध्यापकहरू माथि बौद्धिक चोरीको उजुरी पुग्यो  त्यसपछि त्यसबारे अनुन्धान गर्न विश्वविद्यालयले एक वरिष्ठप्राध्यापकको नेतृत्वमा अनुसन्धान टोली गठन गन्यो  उक्त टोलीले छानबिन गर्दा केही उपप्राध्यापकहरूको टोलीलेआफ्नो लेखमा एक जना विदेशी अनुसन्धानधाताले गरेको अनुसन्धानको हुबहु नक्कल गरेको पाइयो  अनुसन्धानटोलिले आफ्नो प्रतिवेदन बुझाएपछि विश्वविद्यालयको कार्यकारी समितिले आरोपीहरूलाई दुई वर्षसम्म कुनै अनुसन्धानगतिविधिमा संलग्न हुनबाट प्रतिबन्ध लगायो  यसबाहेक भविष्यमा यस्ता क्रियाकलाप गरिएको पाइएमा उनीहरूकोप्राप्त गरेको शैक्षिक उपाधि समेत खोसी विश्वविद्यालय सेवाबाट बर्खास्त गर्न चेतावनी पनि दियो 

 

(बौद्धिक चोरी एक अपराध हो  यस भनाइलाई उदाहरणसहित एक अनुच्छेदमा व्याख्या गर्नुहोस् 

 

उत्तरः बौद्धिक चोरी एक अपराध हो जहाँ कसैले अरूको काम (रेखाहरूपाठहरूअनुच्छेदहरूचित्रहरू आदीकोनक्कल गर्छ  तिनीहरूलाई आफ्नो दावी गर्छ  यस्तो चोरी गर्नेहरू उनीहरूले प्रयोग गरेको सामग्रीको स्रोत उल्लेखगर्दैनन्  यस्तो चोरी बौद्धिक सम्पत्ति अधिकारको उल्लङ्कन हो  इन्टरनेटमा सामग्रीको व्यापक उपलब्धताको कारणमानिसहरू जानाजानी वा अन्जानमा यस्ता गलत कार्यहरू गर्छन्  कसैको मिहेनत वा बौद्धिकताको अपहेलना गर्नु अरूकोप्रतिभालाई आफ्नो दाबि गर्नुलापरवाही तरिकाबाट पुनलेखन गर्नु यो सबै अरूको बौद्धिक सम्पत्तिको उल्लङ्कन गर्नु होत्यसैले बौद्धिक चोरी एक अपराध हो 

 

(बौद्धिक चोरी बाट बच्ने कुनै पाँच उपायहरू उल्लेख गर्नुहोस्।

 

उत्तरः बौद्धिक चोरीबाट बच्ने कुनै पाँच उपायहरू निम्न लिखित उल्लेख गरिएको  

 

उपयुक्त तरिकाले स्रोत उल्लेख गर्नेअरूको बौद्धिक सम्पत्ति हामीले प्रयोग नै गर्न नपाउने होइन  जुन लेख किताबइन्टरनेट वा लेखकप्रकाशबाट आफूले सूचना वा तथ्याङ्क लिएको हो त्यसको स्रोत उल्लेख गरियो भने त्यसलाईबौद्धिक चोरी भनिदैन। त्यसैले उपयुक्त तरिकाले स्रोत उल्लेख गर्नुपर्छ 

 

प्रफुरिडिङ गर्ने : आफूले तयार गरेको प्रस्तावनाप्रतिवेदन वा लेख आफ्ना गुरु वा अन्य जानकारहरूलाई पढ्न दिएरउनीहरूको सुझावअनुसार सच्चाएर मात्र विद्यालय वा कलेजमा बुझाउनुपर्छ  त्यसो गर्दा बौद्धिक चोरी हुने सम्भावना कमहुन्छ I

 

उद्धरण गर्ने : कुनै स्रोतबाट सूचना लिँदा उनीहरूको भनाइ जस्ताको तस्तै राख्ने हो भने त्यसलाई उद्धरण चिन्ह.." प्रयोग गरी उपयुक्त तरिकाले स्रोत उल्लेख गर्नुपर्छ  यसो गर्दा बौद्धिक चोरी मानिदैन 

 

पुनर्लेखन गर्ने : अरूको भनाइ वा सूचना प्रयोग गर्दा सधै उद्धरण चिन्ह प्रयोग गर्नु राम्रो मानिदैन त्यसैले त्यस्ताकुराहरूको मुख्य कुरालाई आफ्नै शब्दमा पुनर्लेखन गर्न सकिन्छ  तर यस्तो कुरामा पनि स्रोत भने उल्लेख गर्नैपर्छ सन्दर्भ सामग्रीको सूची लेख्ने : आफ्नो लेख प्रस्तावना वा प्रतिवेदनको अन्तमा सन्दर्भ सामग्रीहरूको सूची उल्लेख गर्नुपर्छ।



If you want to ask anything, please contact us by Messaging us on Social Media.

Social Media links:-


Tags

Class 12 Social Notes All Chapters (New Curriculum)

Class 12 Social Notes 2078: Complete Social Guide (New Syllabus) | Questions Answers and Guide | Class 12 Social Book Solution Guide  | Class 12 Social Book PDF 2078 Solution | Class 12 Social Book Notes 2078 Guide | Class 12 Social All Chapter Notes | Social Chapter Wise Notes. Class 12 Social एकाइ २   पाठ ४    Notes

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

ads